सुनसरी १(१) : एमालेका रमेश बस्नेत निर्वाचित


काठमाडौँ — प्रदेशसभा तर्फ सनुसरी क्षेत्र नम्बर १(१)मा एमालेका रमेश बस्नेत निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उठेका कांग्रेसका उमेश थापालाई १३ सय ९७ मतले पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् ।


उनले ११ हजार १ सय २ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ९ हजार ७ सय ५२ मत ल्याएका थिए ।
