कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी

कञ्चनपुर — प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कञ्चनपुर क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका छन् ।

कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी

निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार बीना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गर्दै लामा विजयी बनेका हुन् । उनले २४ हजार ८९२ मत ल्याए । मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।


प्रकाशित : मंसिर ९, २०७९ ००:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?