२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बैतडीमा एमालेका भण्डारी निर्वाचित

तृप्ति शाही

बैतडी — एउटै निर्वाचन क्षेत्र रहेको बैतडीको प्रतिनिधिसभातर्फ नेकपा एमालेका दामोदर भण्डारीले निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर) लाई पराजित गर्दै उनले जित हासिल गरे ।

बैतडीमा एमालेका भण्डारी निर्वाचित

एमालेका भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गरे भने माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका छन् ।

बैतडीमा भण्डारीको यो तेस्रो पटकको जित हो ।

प्रकाशित : मंसिर ८, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?