सुर्खेत २ (२) : माओवादीका विन्दमान विष्ट विजयी

ज्योति कटुवाल

सुर्खेत — प्रदेश सभा सदस्यमा सुर्खेत क्षेत्र नम्बर २(२)मा नेकपा माओवादी केन्द्र का विन्दमान विष्ट विजयी भएका छन् ।

सुर्खेत २ (२) : माओवादीका विन्दमान विष्ट विजयी

विष्टले १३ हजार ९सय ९ मत ल्याउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ताराकेशर गौतमले ९ हजार ३सय ३४ मत प्राप्त गरे । यहाँ ३१ हजार ६८२ मत खसेको थियो ।

विष्टको यो दोस्रो जित हो ।

प्रकाशित : मंसिर ८, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?