सिरहा १(१) : एमालेका चौधरी विजयी

भरत जर्घामगर

सिरहा — प्रदेश सभातर्फ सिरहा क्षेत्र नम्बर १(१) मा एमालेका राजेन्द्र प्रसाद चौधरी विजयी भएका छन् ।

सिरहा १(१) : एमालेका चौधरी विजयी

कांग्रेसका सुनिल कुमार महतोलाई १ सय ७१ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन् । चौधरीले ११ हजार ७ सय २१ मत पाएर विजयी भए । महतोले ११ हजार ५ सय ५० मत पाए ।

प्रकाशित : मंसिर ८, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?