कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कञ्चनपुर-३ (२) मा कांग्रेसका राना विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नं. ३ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी भएका छन् । उनले एमालेका सुरेन्द्र विष्टलाई ५ हजार ६०४ मतले पराजित गरेका हुन् । 

कञ्चनपुर-३ (२) मा कांग्रेसका राना विजयी

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रानाले १६ हजार १५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्टले १० हजार ५४८ मत प्राप्त गरे ।

क्षेत्र नं. ३ (२) मा ३० हजार ६६४ मत खसेको थियो । जसमध्ये १३ सय ८३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?