१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तनहुँ १ (१) मा कांग्रेसका श्रेष्ठ निर्वाचित

सम्झना रसाइली

तनहुँ — तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ निर्वाचित भएका छन् । केसी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

तनहुँ १ (१) मा कांग्रेसका श्रेष्ठ निर्वाचित

लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले नेकपा (एमाले)का रामबहादुर गुरुङलाई ४ हजार २ सय १२ को मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित श्रेष्ठले १५ हजार ३ सय ६७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार गुरुङले ११ हजार १ सय ५५ मत प्राप्त गरेका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?