कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिरहा ३(१) बाट एमालेका सिंह विजयी

भरत जर्घामगर

सिरहा — प्रदेशसभाअन्तर्गत सिरहाको ३(१) मा एमालेका मनोजकुमार सिंह विजयी भएका छन् । उनले १५ हजार ८ सय ८६ मत प्राप्त गरे ।

सिरहा ३(१) बाट एमालेका सिंह विजयी

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामसगुन यादवले १२ हजार ८ सय ९९ मत प्राप्त गरे । निर्वाचित सिंह जसपा छाडेर एमालेबाट उम्मेदवार बनेका थिए ।


प्रकाशित : मंसिर ८, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?