अछाम-१(२) मा माओवादी केन्द्रका साउद विजयी

मेनुका ढुंगाना

अछाम — अछामको-१ (२) मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका झपट साउद प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

अछाम-१(२) मा माओवादी केन्द्रका साउद विजयी

जिल्लाको रामारोशन, मेल्लेख र बान्नीगढी जयगढ गाउँपालिकामा पर्ने यस क्षेत्रमा साउद ३ हजार ९६ मतान्तरले विजयी भएका हुन् । साउदले १२ हजार १ सय १५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद जैसीले ९ हजार १९ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर ८, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?