कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कञ्चनपुर ३ (१) मा समाजवादीका रावल विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (१) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोरालाई १ हजार ८ सय ६० मतले पराजित गरेका हुन् ।

कञ्चनपुर ३ (१) मा समाजवादीका रावल विजयी

यो प्रदेशसभा निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका रावलले ८ हजार ७ सय १८ मत प्राप्त गरे भने जोशीले ६ हजार ८ सय ५८ मत पाए । यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार ६ हजार १ सय ९५ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?