२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कैलाली प्रदेशसभा ४ (२) मा कांग्रेसका प्रकाश बम विजयी

अर्जुन शाह

धनगढी — कैलालीमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर बम विजयी भएका छन् ।

कैलाली प्रदेशसभा ४ (२) मा कांग्रेसका प्रकाश बम विजयी

बमले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरिसिंह साँउदलाई ५१६ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । बमले १२ हजार ४७३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी साँउदले ११ हजार ९५७ मत पाएका छन् ।


प्रकाशित : मंसिर ८, २०७९ ०५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?