जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी 

काठमाडौँ — जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बुधबार राति सम्पन्त मतगणनामा बस्नेत ९ हजार ३१ मतान्तरसहित विजयी भएका हुन् ।

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी 

उनले ३४ हजार १५१ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी निरजप्रसाद आचार्यले २५ हजार १२० मत पाएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?