रोल्पामा माओवादीका वर्षमान पुन निर्वाचित- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोल्पामा माओवादीका वर्षमान पुन निर्वाचित

कान्तिपुर संवाददाता

रोल्पा — २५ हजार २२९ मतान्तरसहित रोल्पामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् । 

नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरसहित पुन विजयी भएका हुन् । पूर्वअर्थमन्त्री रहेका पुनले ४१ हजार ७१४ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन् ।


प्रकाशित : मंसिर ८, २०७९ ००:३१
प्रतिक्रिया
पठाउनुहोस्

अछाम १(१) मा कांग्रेसका खड्का विजयी

मेनुका ढुंगाना

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का विजयी भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महामन्त्री खड्का प्रदेश १ अन्तर्गत पर्ने साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका २१ वडाबाट ५ हजार ८ सय ४० को मतान्तरले विजयी भएका हुन् ।

खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेर विजयी भए भने नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ००:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×