१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

रोल्पामा माओवादीका वर्षमान पुन निर्वाचित

कान्तिपुर संवाददाता

रोल्पा — २५ हजार २२९ मतान्तरसहित रोल्पामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् । 

रोल्पामा माओवादीका वर्षमान पुन निर्वाचित

नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरसहित पुन विजयी भएका हुन् । पूर्वअर्थमन्त्री रहेका पुनले ४१ हजार ७१४ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन् ।


प्रकाशित : मंसिर ८, २०७९ ००:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?