अर्घाखाँची प्रदेशसभा (२)मा एमालेका घिमिरे विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँची प्रदेशसभा (२) मा नेकपा एमालेका रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् । उनले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार भुसालले २१ हजार ९ सय ७५ मत ल्याए ।

अर्घाखाँची प्रदेशसभा (२)मा एमालेका घिमिरे विजयी

भुसाललाई ८ सय १ मतान्तरले पराजित गर्दै घिमिरे विजयी भएका हुन् ।

घिमिरेले २०७४ को चुनावमा पनि यही क्षेत्रबाट जितेका थिए । त्यतिबेला उनलाई माओवादी र राजमो सहितको वाम गठबन्धनको सहयोग थियो ।

प्रकाशित : मंसिर ८, २०७९ ००:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?