कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

कुम्भराज राई

ओखलढुंगा — ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित भएका छन् ।

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

उनले ३३ हजार ५ हय ५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर ७, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?