कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

झापा-५ मा ओली दोब्बर मतले अगाडि 

पर्वत पाेर्तेल

झापा — एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतको अग्रता कायम गरेका छन् ।  प्रतिनिधिसभा निर्वाचन क्षेत्र–५ का उम्मेदवार ओलीले ३६ हजार ४ सय ८८ मत पाएका छन् ।

झापा-५ मा ओली दोब्बर मतले अगाडि 

निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका खगेन्द्रपाण्डव अधिकारीले १८ हजार ४सय १६ मत पाएका छन् । ७१ हजार ३ सय ४८ मत गन्दा ओली अधिकारीभन्दा १८ हजार ७२ मतले अगाडि छन् ।

१ लाख ५४ हजार २ सय ८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १ सय ५० मत खसेको थियो ।

प्रकाशित : मंसिर ७, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?