कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन् । 

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

श्रेष्ठले उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् । पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?