कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापा-१ : विश्वप्रकाश शर्मा ११ हजार ६१५ मतले अगाडि

पर्वत पोर्तेल

झापा — प्रतिनिधिसभा निर्वाचन क्षेत्र झापा १ का उम्मेदवार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निरन्तर अग्रस्थानमा रहेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल भन्दा ११ हजार ६ सय १५ मतले अघि छन् ।

झापा-१ : विश्वप्रकाश शर्मा ११ हजार ६१५ मतले अगाडि

मेचीनगरस्थित निर्वाचन कार्यालयका अनुसार ६३ हजार ६४ मत गण्ना सम्पन्न हुँदा शर्मा ३१ हजार १ सय १५ मतका साथ अगाडि छन् । निकटतम प्रतिद्वन्द्वी खरेलले १९ हजार ५०० मत ल्याएका छन् ।

निर्वाचन कार्यालयले १८ हजार मत गणना गर्न बाँकी रहेको जनाएको छ ।


प्रकाशित : मंसिर ७, २०७९ ०५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?