दार्चुला प्रदेश २ मा माओवादीको अग्रता 

मनाेज बडु

दार्चुला — प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका नेता मानबहादुर धामीले अग्रता लिएका छन् ।

दार्चुला प्रदेश २ मा माओवादीको अग्रता 

मानबहादुरकाे गृहपालिका नाैगाडकाे मत गणना गरिरहँदा धामीले अग्रता लिएका हुन् । अपी हिमाल, नाैगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाकाे मत गणना हुँदा मानबहादुर एक हजार ९८ मतले अगाडि छन् ।

जसमा मानबहादुरले ११ हजार १६३ मत ल्याएका छन् । यस्तै एमालेका रामदत्त जाेशीले १० हजार ६५ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर ६, २०७९ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?