कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्युठानमा १५ सय मतले थापा अगाडि

काठमाडौँ — प्युठानमा जारी मतगठनामा एमाले उमेद्वार सुर्य थापा अग्रस्थानमा रहेका छन् ।

प्युठानमा १५ सय मतले थापा अगाडि

गठबन्धन तर्फबाट जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेल भन्दा उनी करिब १५ सय मतले अगाडि छन् ।

निर्वाचन आयोगका अनुसार थापाले ६ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् भने पौडेलले ५ हजार ४६ मत ल्याएकी छन् ।

प्रकाशित : मंसिर ६, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?