कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

खोटाङमा माओवादीका उम्मेदवार राईको अग्रता

डम्बरसिं राई

खोटाङ — खोटाङमा माओवादी उम्मेदवार रामकुमार राईले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार राईले ३ हजार १ मत ल्याएर अग्रस्थानमा र एमालेका विशाल भट्टराई २ हजार ५ सय ९२ मत ल्याएर दोस्रो स्थानमा छन् । 

खोटाङमा माओवादीका उम्मेदवार राईको अग्रता

प्रदेशसभातर्फ खोटाङ १ मा गठबन्धनकै वीरबलकाजी राईले १७ सय ४९ मत ल्याएर अग्रस्थानमा र एमालेका पाँचकर्ण राईले १४ सय ८७ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यस्तै प्रदेशसभा २ मा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनका भुपेन्द्र राईको तीन हजार ३ मत र एमालेका रामप्रसाद दङ्गालले दुई हजार पाँच सय ५९ मत छ ।


प्रकाशित : मंसिर ६, २०७९ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?