कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

जुम्ला १ (१) मा स्वतन्त्रका शाही अगाडि 

डीबी बुढा

जुम्ला — जुम्लामा प्रदेशसभा  निर्वाचन क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । ४ हजार ९ सय २७ मत तगणना गर्दा उनले १ हजार ८ सय २८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का धिरेन्द्रराज गिरीले १ हजार ३ सय ५३ मत प्राप्त गरेका छन् ।

जुम्ला १ (१) मा स्वतन्त्रका शाही अगाडि 

त्यस्तै, गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ललितजंग शाहीले १ हजार ३ सय २ मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का राजेश्वर देवकोटाले १ सय ९० मत प्राप्त गरेका छन् ।

प्रकाशित : मंसिर ६, २०७९ ०४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?