कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ललितपुर-२ मा एमालेको सुरुवाती अग्रता

काठमाडौँ — ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । अहिलेसम्म कूल ४ हजार ७८८ मत गनिसक्दा एमालेले अग्रता लिएको हो । 

ललितपुर-२ मा एमालेको सुरुवाती अग्रता

प्रारम्भिक मत परिणामअनुसार एमालेले १ हजार ३१७ ल्याएर अगाडि छ भने हाम्रो नेपाली पार्टीले १ हजार ९७ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले ८ सय ७७ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सय ९० मत प्राप्त गरेको छ ।

अहिलेसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने ६ सय ७६ मत ल्याएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?