कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमनिर्वाचन : मुस्ताङमा मतगणना सुरु

लालप्रसाद शर्मा

पोखरा — हिमालपारिको जिल्ला मुस्ताङमा मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाको मतगणना भइरहेको मुस्ताङका डिएसपी रवीन्द्रनाथ पौडेलले बताए । 

आमनिर्वाचन : मुस्ताङमा मतगणना सुरु

हालसम्म ९८३ मतगणना भएकोमा कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले ५३७, एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ र राप्रपा नेपालका प्रविणकुमार शेरचनले २ मत पाएका छन् भने ११ मत बदर भएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?