भट्टराईले पालुङटारबाट गरे मतदान

हरिराम उप्रेती

गोरखा — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले मतदान गरेका छन् । पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि ‘क’मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

भट्टराईले पालुङटारबाट गरे मतदान

यस पटक भट्टराई आफू भने चुनावी प्रतिस्पर्धामा उत्रिएका छैनन् । उनको पार्टी नेकपा माओवादी केन्द्रकै चुनावी चिन्हमा प्रतिस्पर्धामा रहेको छ ।

प्रकाशित : मंसिर ४, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?