हुम्लामा मतदान गर्न जाने क्रममा वृद्वको मृत्यु

ज्योति कटुवाल

काठमाडौँ — हुम्लाको सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजना मतदाताको मृत्यु भएको छ ।

हुम्लामा मतदान गर्न जाने क्रममा वृद्वको मृत्यु

कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको हृदय घात भएर मृत्यु भएको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।

मतदान कार्य भने सुरु भइरहेको अधिकृत स्याङकुले बताए ।

प्रकाशित : मंसिर ४, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?