कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्वप्रधानमन्त्री खनालद्वारा मतदान

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्री खनालद्वारा मतदान

इलामको सूर्योदय नगरपालिका– ९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि खनालले भने, 'मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।'

खनाल प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर १ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् ।

प्रकाशित : मंसिर ४, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?