बजेट बोकेर सिहंदरबारदेखि संसद भवनसम्म अर्थमन्त्री [फोटोफिचर]

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले अहिले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरिरहेका छन् । कान्तिपुरका फोटोपत्रकारद्वय अंगद ढकाल र इलिट जोशीले सिंहदरबारदेखि संसद भवनसम्म अर्थमन्त्री जाँदा लिएका केही तस्बिरहरु

प्रकाशित : जेष्ठ १५, २०७६ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्

२०७६/०७७ को बजेट मन्त्रिपरिषद्‌बाट पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले संसद्‌मा प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७६/०७७ को बजेट मन्त्रिपरिषद्‌बाट पारित भएको छ । बुधबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ बजेट पारित गर्ने निर्णय गरेको हो ।

बजेट पारित हुनेबित्तिकै अर्थमन्त्री युवराज खतिवडा ब्रिफकेस बोकेर संसद् भवन नयाँ बानेश्वर लागेका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७६ १६:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×