२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

इन्भेस्टमेन्टलाई ‘बैंक अफ द इयर’

काठमाडौं — नेपाल इन्भेस्टमेन्ट बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘बैंक अफ द इयर’ अन्तर्राष्ट्रिय पुरस्कार पाँचौंपटक फेरि प्राप्त गरेको छ।

इन्भेस्टमेन्टलाई ‘बैंक अफ द इयर’

बेलायतको लन्डनमा मंसिर २२ मा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले पुरस्कार ग्रहण गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : मंसिर २४, २०७३ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?