१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जस्तापाता बाँड्दै हिमानी (फोटो फिचर)

काठमाडौं — ट्रष्ट खडा गरेर समाजसेवामा निस्किएकी पूर्वयुवराज्ञी हिमानी शाह सोमबार पनि एक राहत वितरणमा देखिइन् । कार्यक्रममा हिमानीपुत्री पूर्णिकासहित पूर्वअधिराजकुमारी प्रेरणा सिंह र पूर्वशाहज्यादी शिताष्मा उपस्थित थिए ।

जस्तापाता बाँड्दै हिमानी (फोटो फिचर)
ट्रष्ट खडा गरेर समाजसेवामा निस्किएकी पूर्वयुवराज्ञी हिमानी शाह सोमबार पनि एक राहत वितरणमा देखिइन् ।
शाह अध्यक्ष रहेको हिमानी ट्रष्टले सिन्धुपाल्चोकको घुमथाङस्थित गणेशमान सिंह स्मृति उपस्वास्थ्य चौकीलाई ७ बण्डल र सरस्वती माध्यमिक विद्यालयलाई १८ बण्डल जस्तापाता दिएको छ ।
जस्तापाता हस्तान्तरण कार्यक्रममा हिमानीपुत्री पूर्णिकासहित ट्रष्टकी उपाध्यक्षसमेत रहेकी पूर्वअधिराजकुमारी प्रेरणा सिंह र पूर्वशाहज्यादी शिताष्मा उपस्थित थिए । शिताष्मा कोषाध्यक्ष हुन् ।














तस्बिरहरु: प्रकाश तिमिल्सेना/ईकान्तिपुर





प्रकाशित : श्रावण २५, २०७२ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?