२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आमिर र अनुश्का ‘हटेस्ट भेजिटेरियन’

एजेन्सी

मुम्बई — पशुअधिकारको पक्षमा कार्यरत संस्था पेटाले आमिर खान र अनुश्का शर्मालाई वर्ष २०१५ का लागि ‘हटेस्ट भेजिटेरियन’ घोषणा गरेको छ । यसमा आमिरसँग अमिताभ बच्चन, धनुष, आर. माधवन र शाहिद कपुरले टक्कर दिएका थिए । अनुश्काले भने आलिया भट्ट र कंगना रनावतलाई उछिनिन् ।

आमिर र अनुश्का ‘हटेस्ट भेजिटेरियन’


पेटाले विजेता छान्नका लागि इन्टरनेटमा मतदान गराएको थियो ।

 

प्रकाशित : पुस १५, २०७२ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?