२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

क्यानडामा नेपाली सम्मानित

काठमाडौँ — क्यानडा–नेपाल मैत्री तथा सांस्कृतिक समाजका संस्थापक कवि मानकाजी श्रेष्ठले समुदायमा पुर्याएको सहयोग तथा सहकार्यका निम्ति ‘अनरेबल मेन्सन’ सम्मान पाएका छन् ।

क्यानडामा नेपाली सम्मानित

ब्रिटिस कोलम्बियाको सरी सहरको सामुदायिक पत्रिका ‘सरी नाउ लिडर’ पत्रिकाले स्थानीय समुदायमा दुई दशकयता सहयोगी–समन्वयी रहेका श्रेष्ठलाई विशेष सम्मान प्रदान गरेको हो । सरी सहरकी मेयर ब्रन्डा लकीले श्रेष्ठलाई सम्मानित गरेकी थिइन् ।

प्रकाशित : पुस २०, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?