१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेपाल पत्रकार महासंघ कतारमा पुन: मियाँ

काठमाडौँ — नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा करिमबक्स मियाँ पुन: चयन भएका छन् । मियाँ दुई दशकदेखि कतारमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघ कतारमा पुन: मियाँ

दोहामा सम्पन्न शाखाको सातौं अधिवेशनले मियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षद्वय नवराज विक र दिलकुमार श्रेष्ठ, सचिव ढाकाराम पौडेल, सहसचिव दिलिप पराजुली, कोषाध्यक्ष दिनेश मानन्धर रहेका छन् ।

त्यस्तै, सदस्यहरु लीलामणि पन्थी र टेकराज थापा रहेका छन् ।

प्रकाशित : असार २५, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?