जलविद्युत र कृषिमा लगानी गर्न ओमन तयार 

काठमाडौँ — ओमनले नेपालको जलविद्युत र कृषि क्षेत्रमा लगानी गर्न तयार भएको छ । 
ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालको भेटमा ओमनका वाणिज्य तथा उद्योग मन्त्री अली विन मसाउद अल सुन्आइडीले ओमनीको सरकारी कोषबाट नेपालमा लगानी गर्न तयार भएको वताए । 

जलविद्युत र कृषिमा लगानी गर्न ओमन तयार 

मन्त्री सुन्आइडीले नेपालका कृषि र वनपैदावार ओमनका बजारमा निकै माग रहेको वताएका थिए । दुई देशवीचको ब्यापारलाई विस्तार गर्नको लागि यथासक्य छिटो ब्यापार कार्यशाला गर्ने राजदूत ढकालले वताइन् ।


प्रकाशित : मंसिर २०, २०७५ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?