कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्लेयर्स टु वाच : न्युजिल्यान्डका म्याट हेनरी

एएफपी

म्यानचेस्टर — हेनरीले भारतसँगको सेमिफाइनलमा म्यान अफ द प्रदर्शन गरेका थिए । उनले ३ विकेट लिँदै निकै बलियो मानिएको भारतीय ब्याटिङलाई तितरबितर बनाएका थिए ।

प्लेयर्स टु वाच : न्युजिल्यान्डका म्याट हेनरी

उनले भारतीय ओपनरद्वय रोहित शर्मा र लोकेश राहुललाई समान १ रनमा आउट गरी न्युजिल्यान्डलाई विजयको बाटो देखाएका थिए भने त्यसमा दिनेश कार्तिकको विकेट पनि थपेका थिए । जारी विश्वकपमा उनले १३ विकेट लिइसकेका छन् ।

प्रकाशित : असार २७, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?