१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

न्युजिल्यान्डको वेस्ट इन्डिजमाथि रोमाञ्चक जित

एजेन्सी

म्यानचेस्टर — न्युजिल्यान्डले विश्वकप क्रिकेट २०१९ मा शनिबार राति वेस्ट इन्डिजमाथि रोमाञ्चक ५ रनको जित दिलाएका छन् । अहिलेसम्म अपराजित न्युजिल्यान्ड यो जितपछि ११ अंकसहित शीर्ष स्थानमा छ । 

न्युजिल्यान्डको वेस्ट इन्डिजमाथि रोमाञ्चक जित

जितका लागि छक्का प्रहार गर्ने क्रममा कार्लोस ब्राथवेट समातिएपछि वेस्ट इन्डिज जितको नजिक पुगेर पनि पराजित हुनु परेको हो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटमा २ सय ९१ रन बनायो ।

जवाफमा वेस्ट इन्डिजले ४९ ओभरमा अलआउट हुन अगाडि २ सय ८६ रन मात्र बनाउन सक्यो ।

प्रकाशित : असार ८, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?