कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लर्डसपछि सबैभन्दा पुरानो ट्रेन्ट ब्रिज

विश्वकप २०१९ मा आज पाकिस्तान तथा वेस्ट इन्डिजबीच खेल हुँदैछ र यो हुनेछ, नटिङसायरको ट्रेन्ट ब्रिजमा । यो इंग्ल्यान्डको लर्डसबीच दोस्रो पुरानो क्रिकेट मैदान हो । 

लर्डसपछि सबैभन्दा पुरानो ट्रेन्ट ब्रिज

ट्रेन्ट ब्रिज पनि पारम्परिक रूपमा टेस्ट क्रिकेटका लागि प्रयोग हुने गरेको छ । नटिङघममा सन् १८४१ मा बनेको यो मैदानको दर्शक क्षमता १७ हजार ५ सय छ ।


नटिङघमसायरको यो घरेलु मैदानमा यसपल्टको विश्वकपका ५ खेल हुनेछन् । दर्शकका लागि क्रिकेट हेर्न यो सबैभन्दा उत्कृष्ट मैदान रहेको मानिन्छ ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?