काठमाडौँ — सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रूपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुनकाे मूल्य प्रतिताेला १ लाख ४७ हजार ४ सय रूपैयाँ थियाे । तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार तेजावी सुनकाे मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँ थियाे । चाँदी प्रतितोला १ हजार ७८५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ १ हजार ८०५ रूपैयाँ थियाे ।
प्रकाशित : श्रावण २०, २०८१ १२:२८