कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

काठमाडौँ — स्थानीय बजारमा आज मंगलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार आठ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले बताएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : असार २६, २०८१ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×