कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

मध्यपहाडी र हुलाकी राजमार्गको बजेट घट्यो

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गका लागि ३ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा कम बजेट हो ।

मध्यपहाडी र हुलाकी राजमार्गको बजेट घट्यो

चालु आर्थिक वर्षमा मध्यपहाडीका लागि ३ अर्ब ९६ करोड र हुलाकी राजमार्गका लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बजेट पर्याप्त नभएको भन्दै यी राजमार्गमा नयाँ ठेक्का व्यवस्थापन र पुरानो ठेक्कामा काम भएको पूरै रकम भुक्तानी हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ १५, २०८१ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x