कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

उद्यमी महिलाका लागि कोसेली घर 

काठमाडौँ — महिला उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवा प्रवर्द्धनका लागि कोसेली घर स्थापना हुने भएको छ । 

उद्यमी महिलाका लागि कोसेली घर 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्‌का दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै महिला उद्यमीलाई लक्षित गर्दै काठमाडौंको चोभारमा अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल स्थल निर्माण गर्ने बताए ।

उनले महिला उद्यमीद्वारा उत्पादित वस्तु र सेवाको ब्रान्डिङ गर्न ट्रेड पोर्टलमा प्रविष्ट गरिने समेत बताए । यसका साथै उनले उद्यमीहरुले उत्पादित बस्तु बिक्रीका लागि कोसेली घरको स्थापना र सञ्चालन गरिने जानकारी दिए ।


प्रकाशित : जेष्ठ १५, २०८१ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x