कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नीति तथा कार्यक्रम : सन् २०४५ भित्र नेपालको कार्बन उत्सर्जन शून्यमा पुर्‍याइने

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सन् २०४५ भित्र नेपालको कार्बन उत्सर्जन शून्यमा पुर्‍याइने बताएका छन् । मगंलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । 

नीति तथा कार्यक्रम : सन् २०४५ भित्र नेपालको कार्बन उत्सर्जन शून्यमा पुर्‍याइने

सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाष्म ऊर्जालाई स्वच्छ एवं नवीकरण ऊर्जाले विस्थापन गर्ने कार्य योजना तयार गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०८१ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×