११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अजियाटा ग्रुप नेपालबाट बाहिरिने

काठमाडौँ — अजियाटा ग्रुप नेपालबाट बाहिरिने निर्णय गरेको छ । व्यवसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

अजियाटा ग्रुप नेपालबाट बाहिरिने

‘नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,’ आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले भने, ‘तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ ।’

यो कदमले आजियाटालाई आफ्नो रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउने कम्पनीले जनाएको छ । यो निर्णय सबै शेयरहोल्डरको दीर्घकालीन हितमा रहेको समेत सुदले बताएका छन् ।


प्रकाशित : मंसिर १३, २०८० १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?