टोखा–छहरे सुरुङ मार्गका लागि १ अर्ब बजेट


काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम सकिएको बताएका छन् ।


साथै विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाइने अर्थमन्त्री महतले बताए ।
उनले आगामी आर्थिक वर्षका लागि टोखा–छहरे सुरुङ मार्गलाई १ अर्ब बजेट विनियोजन गरिएको बताए ।
प्रकाशित : जेष्ठ १५, २०८० १९:१६