२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

टोखा–छहरे सुरुङ मार्गका लागि १ अर्ब बजेट

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम सकिएको बताएका छन् ।

टोखा–छहरे सुरुङ मार्गका लागि १ अर्ब बजेट

साथै विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सम्पन्न गरी निर्माण कार्य अघि बढाइने अर्थमन्त्री महतले बताए ।

उनले आगामी आर्थिक वर्षका लागि टोखा–छहरे सुरुङ मार्गलाई १ अर्ब बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित : जेष्ठ १५, २०८० १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?