कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

८ बैंकको निक्षेप घट्यो, कर्जा सबैले बढाए (सूचीसहित) 

काठमाडौँ — चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २७ वाणिज्य बैंकले कुल ४१ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । गत आर्थिक वर्षको अन्त्य (०७८ असार मसान्त)सम्म यी बैंकको निक्षेप ३७ खर्ब २० अर्ब थियो । १० महिनाको अवधिमा बैंकहरुको निक्षेप ४ खर्ब ७० अर्बले बढेको छ । 

८ बैंकको निक्षेप घट्यो, कर्जा सबैले बढाए (सूचीसहित) 

१० महिनामा ८ वटा बैंकको निक्षेप घटेको छ । २०७८ असार मसान्तसम्मको तुलनामा २०७९ वैशाख मसान्तसम्म यी ८ बैंकको निक्षेपमा कमी आएको हो । कृषि विकास, बैंक अफ काठमाण्डु, सेन्चुरी, ग्लोबल आईएमई, नेपाल बंगलादेश, एनआईसी एसिया, प्राइम र राष्ट्रिय वाणिज्य बैंकको निक्षेपमा कमी आएको हो ।

सो अवधिमा यीमध्ये राष्ट्रिय वाणिज्य बैंकको निक्षेप सबैभन्दा धेरै १८ अर्ब घटेको छ । त्यस्तै निक्षेप धेरै बढाउनेमा नेपाल बैंक सबैभन्दा अगाडि देखिएको छ । सो बैंकले ९ महिनाको अवधिमा २४ अर्ब निक्षेप बढाएको छ ।

वैशाख मसान्तसम्म एनआईसी एसिया बैंकको निक्षेप सबैभन्दा धेरै २ खर्ब ९७ अर्ब रुपैयाँ छ । कर्जा रकम भने सबै बैंकले बढाएका छन् । सो अवधिमा नेपाल बैंकले सबैभन्दा बढी ३१ अर्ब ९८ करोड कर्जा बढाएको छ । सिभिल बैंकको भने सबैभन्दा कम ४ अर्ब ६९ करोडले बढेको छ ।

(निक्षेप रकम अर्बमा)

बैंक

निक्षेप ०७८ असार

निक्षेप वैशाख ०७९

कृषि विकास

१६२.९६

१६१.१०

बीओके

१०४.३४

१०४.१५

सेन्चुरी

९७.००

९२.४२

सिटिजन्स

१४३.००

१४५.२२

सिभिल

९०.३४

९०.७९

एभरेष्ट

१६०.८४

१६४.८७

ग्लोबल

२८३.३४

२७७.०१

हिमालयन

१४९.३६

१६८.५६

कुमारी

१५७.१८

१६८.०८

लक्ष्मी

११६.८३

१३६.२७

माछापुच्छ्रे

१३४.१६

१४१.२९

मेगा

१४५.२८

१५०. ४७

नबिल

२२८.०१

२३९.७७

नेपाल बंगलादेश

८९.३८

८२.००

नेपाल

१६३.५५

१८७.९०

एनसीसी

११०.७७

१२९.७८

इन्भेष्टमेन्ट

१७६.०५

१८०.९८

एनआईसी एसिया

३००.२५

२९७.१५

एनएमबी

१६६.४५

१८६.६४

एसबीआई

१०६.२२

११५.८७

प्रभु

१६९.७३

१६९.७५

प्राइम

१५९.७४

१५५.७२

राष्ट्रिय वाणिज्य

२६४.१०

२४६.०५

सानिमा

१३०.८८

१४७.७८

सिद्धार्थ

१८५.२०

१९०.२४

स्टान्डर्ड चार्टड

९६.१९

११०.०७

सनराइज

११०.९६

१२९.८५

(कर्जा रकम अर्बमा)

बैंक

कर्जा ०७८ असार

कर्जा वैशाख ०७९

कृषि विकास

१५१.५४

१७७.७७

बीओके

९८.९०

१०९.५४

सेन्चुरी

८१.३९

९०.३८

सिटिजन्स

१२३.६४

१३७.०२

सिभिल

८३.०४

८७.७३

एभरेष्ट

१३४.९५

१५१.४२

ग्लोबल

२४२.५०

२७३.०१

हिमालयन

१३२.८६

१५८.५३

कुमारी

१४३.७७

१६१.८०

लक्ष्मी

१०८.६५

१३२.३१

माछापुच्छ्रे

११६.२७

१३३.५३

मेगा

१४१.१२

१४८.८९

नबिल

२०५.६५

२२८.६४

नेपाल बंगलादेश

७१.१७

७९.७७

नेपाल

१४४.९५

१७६.९३

एनसीसी

९९.९१

१२४.२५

इन्भेष्टमेन्ट

१६७.१९

१७६.१५

एनआईसी एसिया

२६४.८४

२७४.०६

एनएमबी

१५८.०४

१८५.३८

एसबीआई

१०१.५८

१११.६०

प्रभु

१४२.२६

१५१.२१

प्राइम

१४२.९८

१५७.६८

राष्ट्रिय वाणिज्य

१९९.७६

२२३.९६

सानिमा

१२२.६९

१४१.३८

सिद्धार्थ

१६५.६८

१८५.७२

स्टान्डर्ड चार्टड

७२.०५

८८.९६

सनराइज

१०३.३७

१२३.०८

प्रकाशित : जेष्ठ ६, २०७९ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?