कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सुनको मूल्य १ हजार घट्यो 

काठमाडौँ — बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ९७ हजारमा कायम भएको छ । सुनको मूल्य पछिल्ला दिनमा क्रमिक रुपमा घट्दै गएको छ ।

सुनको मूल्य १ हजार घट्यो 

वैशाख १२ गते १ लाख २ सय रुपैयाँ कायम भएकोमा त्यसयता १ लाखमुनि रहँदै आएको छ । यसअघि फागुन २५ गते सुनको मूल्य तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेर उच्च रेकर्ड कायम भएको थियो । बुधबार चाँदी प्रतितोला ३० रुपैयाँ घटेको छ । मंगलबार १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १२४५ कायम भएको छ ।


प्रकाशित : वैशाख २८, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×