कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तोलामा ७ सय बढ्यो सुन 

काठमाडौँ — छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।  सो मूल्य वृद्धिपछि आइतबार प्रतिताेला ९२ हजारमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा सुनको कारोबार भएको थियो । 

तोलामा ७ सय बढ्यो सुन 

आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ । चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबर चाँदीको मूल्य तोलामा तोलामा एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७८३ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रकाशित : मंसिर १९, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?