३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ढकमक्क फूले सयपत्री (फोटो फिचर)

विमल खतिवडा

काठमाडौँ — तिहार आउनु एक महिनाअघि नै खोटाङका प्राय गाउँमा सयपत्री ढकमक्क फूलिसकेका छन् । कसैले फूलबारीमा त कसैले कोदोबारीमा यो फूल लगाएका छन् । बारीका कान्ला भित्ता पनि सयपत्रीले पहेंलपुर छन् । ढकमक्क सयपत्रीले गाउँघरमा तिहार आएको जनाउ दिइसकेको छ । यहाँको फूल बजार अभावमा बिक्री हुँदैन । तिहारपछि बारीका फूल सुकेर नासिन्छन् । फूल राम्रो फूल्ने भएपनि नजिकै बजार नहुँदा किसानले यसलाई व्यवसायिक खेतीका रुपमा लगाउने गरेका छैनन् ।

ढकमक्क फूले सयपत्री (फोटो फिचर)
ढकमक्क फूले सयपत्री (फोटो फिचर)

ढकमक्क फूले सयपत्री (फोटो फिचर)

ढकमक्क फूले सयपत्री (फोटो फिचर)

ढकमक्क फूले सयपत्री (फोटो फिचर)

ढकमक्क फूले सयपत्री (फोटो फिचर)

प्रकाशित : कार्तिक ७, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?