कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

खाद्य किराना तथा थोक व्यवसायी संघमा श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् । 

खाद्य किराना तथा थोक व्यवसायी संघमा श्रेष्ठ

शनिबार भएको संघको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा टंकप्रसाद शेरचन, महासचिवमा ओमप्रकाश वंशल र सचिवमा दिपककुमार फैंजु निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा नरेशकुमार गोयल र सहकोषाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएका छन् ।

प्रकाशित : आश्विन १६, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?