कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

७५ अंकले घट्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार पनि बिहानैदेखि सेयर बजार ओरोलो लागेको छ । यही क्रममा दिउँसो १:०५ बजेसम्म नेप्से करिब ७५ अंकले घटिसकेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो करिब पौने ३ प्रतिशतले कम हो ।

७५ अंकले घट्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

त्यतिबेला सम्म सेयर बजारमा साढे २ अर्ब रुपैयाँ बराबरको सेयर करोबार भएको छ । पछिल्लो समयमा गिरावट दरमा भने बढिरहेको छ । आइतबार नेप्से करिब ५० अंकले घटेको थियो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।


प्रकाशित : आश्विन ११, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?